फोटो

धुर्मुस-सुन्तली सम्मानित

धुर्मुस-सुन्तली सम्मानित

असार - १४ । जननेता मदन भण्डारीको ६६औँ जन्मजयन्तीको अवसरमा बुधबार राजधानीमा आयोजित ‘दिगो विकासको आधार: स्थानीय सरकार’ विषयक विचार गोष्ठीमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा ध्रुमुस सुन्तली फाउन्डेसनका संस्थापक सिताराम कट्टेल र कुन्जना घिमिरेलाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मान गर्दै। साथमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका नेता रामशरण महतलगायत । तस्बिर:प्रदीपराज वन्त

विशेष