अपराध सुरक्षा

मानव तस्करको फन्दामा ७ हजार बालबालिका

मानव तस्करको फन्दामा ७ हजार बालबालिका

जेठ २१ ।   आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजार भन्दा बढी बालबालिका हराएका छन् ।

केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ ।

दुई बर्ष अघि गएको भूकम्पका कारण घरवारबिहीन भएका बालबालिका मानव तस्करको तारो बन्ने गरेको पाइएको छ ।

कारोबार

विशेष