अर्थ

सुनको भाउ ४ सयले घट्यो

सुनको भाउ ४ सयले घट्यो

जेठ २६ । स्थानीय बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ आज भने तोलामा ४ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(शुक्रबार) बजारमा सुन तोलाको ५५ हजार रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन सुनको भाउ तोलाको ५५ हजार ४ सय रुपैयाँ थियो ।

यस्तै, बजारमा आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ७ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

 

gold price

विशेष