फोटो

यार्सा टिपेर फर्कदै संकलक

यार्सा टिपेर फर्कदै संकलक

असार - २७ । जेठ पहिलो साता बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन को लागि डोल्पाका उच्च हिमाली भेगमा पुगेका सर्वसाधारण धमाधम फर्कँदै । अघिल्लो बर्षको भन्दा यस बर्ष धेरै यार्सागुम्बा भेटिएकाले राम्रो आम्दानी गरेको उनीहरुले बताएका छन् ।

तस्बिरः रामचन्द्र न्यौपाने

विशेष