अर्थ

वीरगन्ज भन्सारमा ‘गेट इन्ट्री नोट’ लागू

वीरगन्ज भन्सारमा ‘गेट इन्ट्री नोट’ लागू

असार १७ । वीरगन्ज भन्सार कार्यालयले गेट इन्ट्री नोट प्रणाली लागू गर्ने भएको छ ।

कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार यार्डस्थित ३ नम्बर गेटमा बुधबारदेखि अनलाइन प्रणाली लागू गरी आवश्यक गृहकार्य थालिएको छ ।

अनलाइन प्रणाली लागू भएपछि भन्सार यार्डमा कति नम्बरका मालबाहक सवारीले के के सामान बोकेर प्रवेश गरे भन्ने जानकारी मिल्छ । मालसमामानको परिमाण र विवरण पनि यकिन हुनेछ ।

कान्तिपुर

विशेष