यौन-शिक्षा

तरुनी छाडेर जापानी युवाहरु रबरका खेलौनासँग विवाह गर्न थाले

तरुनी छाडेर जापानी युवाहरु रबरका खेलौनासँग विवाह गर्न थाले

घट्दो जनसंख्या यहाँको सरकारकालागि टाउको दुखाइ बन्दै गएको छ ।

विवाह तथा प्रजजनदर बढाउन जापान सरकारले अबौं डलर लगानी गरे पनि त्यहाँका पुरुष विवाहप्रति विरक्तिलै गएका छन् । यस्तो बैरागका बाबजुद आफ्नो योन क्षुधा शान्त गर्न उनीहरुले डच वाइफ भनिने सेक्स डलसंग जोडी बनाउन थालेका छन् ।

झट्ट हेर्दा वास्तविक युवति जस्तै देखिने यस्ता डच वाइफ अहिले जापानमा ४ देखि ५ लाख रुपैयासम्ममा उपलब्ध छन् ।

टोकियो ओरियन्टर इन्डस्ट्रीले निर्माण तथा विक्रि गर्दे आएको डच वाइफ वास्तविक महिला सरह विभिन्न आसनमा यौन सक्रियता देखाउने गरी निर्माण गरिएका छन् ।

विशेष