फोटो

खाल्डाखुल्डी पुर्दैै सडक विभागका कामदार (फोटोफिचर)

खाल्डाखुल्डी पुर्दैै सडक विभागका कामदार (फोटोफिचर)

साउन - ९ । काठमाडौँको व्यस्त सडक जमलमा सोमबार दिउँसो खाल्डाखुल्डी पुर्दैै सडक विभागका कामदार । कालोपत्र गरिएको कारण त्यस क्षेत्रमा चल्ने सवारी साधन अस्तव्यस्त भएको देखिन्छ । तस्बिर: रत्न श्रेष्ठ ।

विशेष