फोटो

जनकपुर–महोत्तरी–जलेश्वर सडकको दुर्दशा

जनकपुर–महोत्तरी–जलेश्वर सडकको दुर्दशा

असार - २२ । जनकपुर–महोत्तरी–जलेश्वर सडकको दुर्दशा । बर्षातको समयमा हिलो भएपछि यो सडक पार गर्न सवारी साधनलाई घण्टौं समय लाग्दछ । तस्बिर: धनवीर महतो

विशेष