यौन-शिक्षा

महिलामा यौन चाहना बढ्दैछ, पतिको आँखा छलेर पनि सन्तुष्टि लिन्छन्

महिलामा यौन चाहना बढ्दैछ, पतिको आँखा छलेर पनि सन्तुष्टि लिन्छन्

एजेन्सी । पुरुषभन्दा महिला बढी मैथुन चाहन्छन् । हालै बेलायतमा भौचर कोड्सले गरेको सर्वेक्षणमा भाग लिएका ५९ प्रतिशत वयस्क महिलाले भने, ‘हामी चाहन्छौं पार्टले हामीसँग अहिलेभन्दा धेरै सेक्स गरोस । जबकि यसो भन्ने पुरुषको संख्या जम्मा ४१ प्रतिशत छ । १८ वर्षमाथिका २ हजार ३ सय ८३ जनताले सहभागीता जनाएको सर्वेक्षणमा अधिकांश महिलाले सेक्सको परिमाणमा असन्तुष्टि जनाए ।
३४ प्रतिशतले सेक्स रमाइलो नभएको बताए । ७ प्रतिशतले पार्टनरलाई धोका दिइ अरुसँग सम्बध राख्ने गरेको स्वीकारे । ४० प्रतिशतले अनलाइनमा अश्लिल चलचित्र हेर्ने गरेको र २८ प्रतिशतले यौन खेलौना प्रयोग गर्ने गरेको जानकारी दए ।

विशेष