यौन-शिक्षा

यसरी थाहा पाउन सकिन्छ गर्भ रहे नरहेको

यसरी थाहा पाउन सकिन्छ गर्भ रहे नरहेको


काठमाडौं । यौनसम्पकै राख्ने युवतीमा महिनावारी रोकिनुको मुख्य कारण हो गर्भ रहनु । तर गर्भ रहे नरहेको कसरी थाहा पाउने ? वास्तवमा गर्भ रहेपछि महिलाको शरीरमा परिवर्तन आउन थाल्छ । यो परिवर्तनको पहिचान गरेर गर्भ रहे नरहेको छुट्याइन्छ ।

महिनावारी नहुने, स्तन छाम्दा हल्का रुपमा दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मनोदशामा परिवर्तन, थकाइ लागेजस्तो हुने, स्तनको मुन्टो गाढा रंगको जस्तो हुने, योनीबाट सेता रंगको पानी बग्ने, पेटको आकार ठूलो हुने हुन्छ ।

कतिपय परिस्थिति भने शारीरिक जाँच गरेर मात्र यसबारे थाहा पाउन सकिन्छ । शारीरिक जाँचका लागि पिसावको प्रयोग गरिन्छ ।

विशेष