अपराध सुरक्षा

बालिका बलात्कार गर्ने पक्राउ

बालिका बलात्कार गर्ने पक्राउ


साउन १९ । बाँकेको सोनारी गाउँपालिका–२ मटैया बस्ने १२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ बर्षीय सन्तोस थारुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

विशेष