यौन-शिक्षा

दैनिक प्याज खानुस्, यौन क्षमता बढाउनुस्

दैनिक प्याज खानुस्, यौन क्षमता बढाउनुस्

प्याजलाई पौराणिक युगदेखि नै कामवासना बढाउने तरकारीको रुपमा प्रयोग गर्ने गरिएको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।

प्याजले यौन दुर्बलता समेत भगाउन मद्दत गर्दछ । धरै पुरुषमा यौनसम्पर्कको अवधी धेरै लामो नभएको भन्ने हिनताबोधले गर्दा चरम सुखमा पुग्न नसकिरहेको अवस्था छ । यसलाई न्यूनीकरण गर्न पनि प्याज खानु अत्यन्तै लाभदायक देखिन्छ ।

यौनसम्पर्कमा प्याजलाई कसरी प्रयोग गर्ने ? तलको तरिका पढ्नुस् र अपनाउनुस् ।

१. एउटा ठूलो प्याजको दाना लिनुहोस् र त्यसलाई चार भागमा काट्नुहोस् । हरेक भागलाई मसिनो गरी पिसेर त्यसको रस निकाल्नुहोस् । उक्त प्याजको रसमा अलिकति अदुवाको रस पनि मिसाउनुहोस् । यो प्याज र अदुवाको रसको मिश्रणलाई वैैज्ञानिकहरुले सेक्सटोनिक भन्ने गरेको पाइएको छ । मिश्रित घोललाई यौनसम्पर्क गर्नुपूर्व विस्तारै गरेर पिउनुहोस् । यो सेक्सटोनिक अत्यन्तै नमीठो हुने हुनाले तपाईंलाई बान्ता पनि आउन सक्छ । तर बेफाइदा भने हुँदैन । यसलाई दिनहुँ जसो सेवन गर्नाले टेस्टो स्टोरिनको स्तर बढ्छ । यौनसम्पर्कको बेला लिंग नउठ्ने, धेरैबेरसम्म सम्भोग गर्न नसक्नेलगायतका यौन दुर्बलतासम्बन्धी सम्पूर्ण समस्या हराउँदै जान्छन् ।

२. प्याजलाई ससानो टुक्रामा काट्नुहोस् र घिउमा फ्राई गनुहोस्, फ्राई गरिएको प्याजलाई सेलाइसकेपछि चार चमच महमा मिसाउनुहोस् । र, विहानको नास्तामा यसलाई समावेश गर्नाले तपाईंलाई दिनभरी उर्जा प्रदान गर्नुका साथै यौनसम्पर्कको अवधी समेत बढाउन मद्दत गर्दछ ।

३. प्याजलाई सलादको रपमा दैनिक खानुभो भने यसले तपाईंभित्रको टेस्टो उस्टोरल हर्मोनको मात्रा बढाँउछ । जुन हार्मोनले यौन क्षमता बढाउने कार्य गर्दछ । प्याजले विर्यलाई बाक्लो बनाउने कार्य गर्दछ । दैनिक काँचो प्याज खानाले तपाईं लामो समयसम्म यौनसम्पर्कको मजा लिन सक्नु हुन्छ ।

sex onion

विशेष