फोटो

उपयोगी जिम्बु

उपयोगी जिम्बु

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा महिला जङ्गलबाट संकलन गरेर ल्याएको जिम्बु सुकाउँदै । हिमाली क्षेत्रको जङ्गलमा पाइने जिम्बु सङ्कलन गरेर स्थानीय बासिन्दाले राम्रो आम्दानी गर्दै आएका छन ।

विशेष