अपराध सुरक्षा

५० हजार अमेरिकी डलर सहित एक चिनिया महिला पक्राउ

५० हजार अमेरिकी डलर सहित एक चिनिया महिला पक्राउ


रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवाले ५० हजार अमेरिकी डलर सहित एक चिनिया महिलालाई पक्राउ गरेको छ ।

डीएसपी शरत थापा नेतृत्वको प्रहरी टोलीले असोज ४ गते रसुवागढ़ी नाकाबाट चिनको केरुंगतर्फ प्रवेश गर्न लाग्दै गर्दा ४७ बर्षिय महिला लि लिओनलाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेकीलाई थप अनुसन्धानका लागि काठमाडौ राजस्व विभागमा बुझाएको जनाएको छ ।

विशेष