अर्थ

एक खर्ब ६३ अर्ब रुपैयाँको जोहो गर्दै सरकार

एक खर्ब ६३ अर्ब रुपैयाँको जोहो गर्दै सरकार

काठमाडौं । सरकारले सबै स्थानीय तहको कार्यालय भवन निर्माणका लागि डेढ खर्ब रुपैयाँभन्दा बढीको परियोजना अघि बढाउको छ ।

एक खर्ब ६३ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने परियाृजनामा वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका भवन निर्माण हुनेछन् । परियोजनाको कुल रकममध्ये १ खर्ब २२ अर्ब ८ करोड रुपैयाँ सरकारले बेहोर्नेछ भने बाँकी रकम सम्बन्धित स्थानीय तहले बेहोर्नेछन् ।

नागरिक

विशेष