यौन-शिक्षा

यसरी सेक्सको मजा लिन्छन् किन्नरहरु

यसरी सेक्सको मजा लिन्छन् किन्नरहरु

महिला र पुरष बाहेक अर्को एउटा मानवजाती पनि छ, त्यो हो किन्नर अर्थात उनिहरुलाई तेश्रो लिंगी भनेर पनि संबोधन गरिन्छ । विश्वमा यिनीहरुलाई हेर्ने दृष्टिकोणमा बिस्तारै परिवर्तन आईरहेको छ । उनिहरु बिवाहसमेत गर्छन् । नेपालमा पनी यस्तो बिवाह सम्पन्न भएको छ । काठमाडौको ठमेल क्षेत्रमा पैसा लिएर सामान्य पुरषहरुसगं सेक्स धन्दा गर्ने थुप्रै हिजडाहरु भेटिन्छन् ।

पहिलो कुरा त यौनसंपर्क गर्नलाई लिंग वा यौनांगको आवस्यकता हुन्छ । जुन चिज उनिहरुको उमेर अनुसार बढेको हुँदैन र कतिपयको त हुँदै हुदैन । धेरै तेश्रोलींगीहरुको केवल गुद्धारमात्र हुन्छ । किन्नरहरु पनि यहि गुद्धारको सहायताले यौनसम्पर्कको मजा लिने गर्छन् ।

त्यसका लागि पुरुषको जस्तो लिंग भएको हिजडाले अर्को पार्टनरको गुद्धारमा आफ्नो लिंग पसाउने काम गर्छ जव एक अर्कालाई चरम उत्कर्षमा पुगेको अनुभव हुन्छ तव उनीहरुको लिंगले तरल पदार्थ फाल्न थाल्छ यसपछि उनिहरु सिथिल हुन्छन् । यो वर्गका मानिसहरुले यौनको आनन्द लिने गर्छन् ।

विशेष