सेक्स गर्दा पनि सन्तुष्टि नहुने महिलाले यसरी सन्तुष्टि लिन्छन्
काठमाडौं । महिलाले यौन आनन्द लिने विभिन्न विधि छन् । महिलाहरू योनि–लिङ्गबाट तृप्त हुन सकेनन् भने मुख मैथुन, गुदद्वार मैथुन, हस्त मैथुनबाट वा भगांकुर चलाएर यौन आनन्द प्राप्त गर्न सक्छन् । खासमा भगांकुर एवं जी स्पटको घर्षण नै महिला चरम सन्तुष्टिको मुख्य आधार हो । ९० प्रतिशत महिलाका लागि यी अंग नै मुख्य यौन संवेदनशील केन्द्र हुन् ।
यसका अतिरिक्त योनिमा पुरुष लिङ्ग आकारको केही चीज (कृत्रिम वा प्राकृतिक) पसाएर वा भग क्षेत्रबाहेकका यौन संवेदनशील अङ्गमा यौनसम्पर्क, यौनाङ्ग रगड्ने कार्यका साथै यौन साहित्य, यौन सामग्री (पोर्नोग्राफी) बाट पनि महिलाले यौन आनन्द प्राप्त गर्छन् ।