अपराध सुरक्षा

घुस्याहा नासु रंगेहात पक्राउ

घुस्याहा नासु रंगेहात पक्राउ

काठमाडौं । वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका नायव सुब्बा (नासु) घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले नासु खगेन्द्रप्रसाद गौतमलाई २ लाख ३४ हजार रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले कार्यालयका नासु गौतमलाई काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको हो ।

विशेष