अपराध सुरक्षा

गाई काटेको अभियोगमा पक्राउ

गाई काटेको अभियोगमा पक्राउ

नवलपरासी । गार्इ काटेकाे अभियाेगमा एक जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ । गैंडाकोट नगरपालिका–३ करडिप बस्ने ४९ वर्षीय चन्द्रबहादुर गुरुङलाई विहीबार प्रहरीले पक्राउ गरेकाे हाे 


गाई काटेको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले गुरुङलाई हँसियाले गाईको गर्धन काटी मारेको अवस्थामा फेला पारेको थियाे । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ । 

विशेष