अपराध सुरक्षा

पेस्तोल सहित भारतिय पक्राउ

पेस्तोल सहित भारतिय पक्राउ


सर्लाही । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ को त्रिभुवननगरबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सितामढी सोनबर्षा बस्ने गुड्डु मण्डल छन् । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी टोलीले उनलाई गोली नभएको एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

विशेष