बैंकिङ

राष्ट्र बैंकको ३० बर्षे विवाद, सर्वोच्चमा ३ मुद्दा

राष्ट्र बैंकको ३० बर्षे विवाद, सर्वोच्चमा ३ मुद्दा

काठमाडाैं । राष्ट्र बैंकका कर्मचारीहरुबीच देखिएको ३० बर्षे सेवा अवधि राख्ने हटाउने विषयमा सर्वोच्च अदालतमा ३ वटा मुद्धा परेका छन् ।

 

राष्ट्र बैंक व्यवस्थापनले कर्मचारी विनियमावली संशोधन गरी ३० बर्षे सेवा अवधि हटाएर पठाए पनि लोकसेवा आयोगले तत्काल लागनु ननर्ग सुझाव दिएपछि पुराना कर्मचारीहरु, हदालत पुगेका हुन् ।

 

राष्ट्र बैंकले भने आयोगको सुझावअनुसार संशोधित विनियमावली लागु गरिसकेको छ । आजको कान्तिपुरमा यो खबर छ ।

विशेष