अपराध सुरक्षा

कुटपिट गरी अाफ्नै बहिनीकाे हत्या गर्ने पक्राउ 

कुटपिट गरी अाफ्नै बहिनीकाे हत्या गर्ने पक्राउ 

प्युठान । कुटपिट गरी आफ्नै बहिनी मारेको अभियोगमा एक जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा माण्डवी गाउँपालिका–४ भेडाबारी बस्ने १५ वर्षीय नरेन्द्र सार्की रहेका छन् ।

सार्कीले उनकै ५ बर्षीया बहिनी सिर्जना सार्कीकाे कुटपिट गरी हत्या गरेकाे प्रहरीले जनाएकाे छ । बुधबार कुटपिट गरी मारेको भन्ने खबर बिहीबार प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्युठान प्रहरीले जनाएकाे छ । साे घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकाे पनि जानाकारी दिएकाे छ । 

विशेष