अपराध सुरक्षा

ठगी गर्दै, बाउन्स चेक दिंँदै

ठगी गर्दै, बाउन्स चेक दिंँदै

काठमाडौं । आफैंले सापटी दिएको रकम उठाउन हरिबहादुर गिरी र रमेश दुलालले कति गोता खेप्नुपर्‍यो त्यसको कुनै हिसाब छैन । हरि र रमेशले ललितपुरको सातदोबाटोका श्यामकुमार दाहाललाई जनही १०-१० लाख रुपैयाँ दिएका थिए ।

तारन्तारको ताकेतापछि श्यामले उनीहरूलाई चेक दिए । तर जब बैंक गएर चेक साटन खोजियो, तब पो थाहा लाग्यो, श्यामको खातामा पैसा थिएन ।

चेक बाउन्सको फन्दामा परेका हरि र रमेश प्रतिनिधि पात्रमात्रै हुन् । लेनदेनको कारोवार वा कसैको पैसा फिर्ता गर्दा रकम नभएको चेक अर्थात् बाउन्स चेक दिने र मान्छे झुलाउने धन्दा प्रचलनमा छ । आजको कान्तिपुरमा खबर छ

विशेष