अर्थ

 फेरि बढ्यो सुनको भाउ

 फेरि बढ्यो सुनको भाउ

काठमाडौं–सुृनको भाउ सोमबार फेरि बढेको छ।  

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलमा ५९ हजार ४ सयमा कारोबार भइरहेको छ ।  आइतबार सुन तोलामा ५९ हजारमा कारोबार भएको थियो । 

 

यस्तै तेजाबी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी पनि तोलमा रु ५ बढेर ७२५ पुगेको छ। 

साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलमा ५८ हजार ५०० मा कारोबार भएको थियो । 

विशेष