यौन-शिक्षा

हस्तमैथुनका धेरै फाइदा यस्ता छन्

हस्तमैथुनका धेरै फाइदा यस्ता छन्

हस्तमैथुन बारे फरक मानिसका फरक फरक धारण छन् । तर स्वास्थ्यका हिसावले भने हस्तमैथुन अत्यन्त स्वाभाविक र गैरहानिकारक यौन क्रियाकलाप हो । एक तथ्याङक अनुसार अहिले पनि ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला नियमित रुपमा हस्तमैथुन गर्दछन् । त्यसैले हस्तमैथुन गर्नु कुनै नराम्रो र अनैतिक होइन् । बरु हस्तमैथुनलाई कयौं दृष्टीले फाइदाजनक र उपयोगी मानिएको छ ।

हस्तमैथुन गर्नै पर्ने ५ कारण यस्ता छन्-

 

१.हस्तमैथुन स्वास्थको लागि फाइदजनक छ-

हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय समेत हो । हस्तमैथुनका धेरै फाइदा छन् । यसले इनसोम्निया,तनाब, एनजाइटी, मेन्सट्रुअल क्र्याम्प, डिप्रेसन जस्ता रोगबाट पर राख्दछ । यसका अलावा हस्तमैथुनले प्रतिरोध क्षमता बढाउँछ । केही अनुसन्धानकर्ताले यसलाइ राम्रो व्यायामको रुपमा समेत उल्लेख गर्ने गरेका छन् । यसले मनग्य क्यालोरी समेत घटाउँछ ।

 

२. हस्तमैथुनले चरम आनन्द दिन्छ

हस्तमैथुनले सेक्स झैं मानिसलाइ चरम आनन्द दिन्छ । यसलेले मानिसलाई कल्पनाशिल बनाउँछ । हस्तमैथुनका क्रममा विभिन्न सेलेब्रेटिज, पर्नस्टार, अपरिचित सम्झिएर पनि आनन्द लिन सकिन्छ । यौन सन्तु्ष्टी हासिल गर्न पनि हस्तमैथुन पर्याप्त छ ।

 

३.हस्तमैथुन सुरक्षित छ-

हस्तमैथुन शतप्रतिशत सुरक्षित छ, तपाईले यसबाट गर्भ्वित हुने डर पाल्नु पर्देन् भने सुरुवा यौन रोग देखि एड्सबाट कत्ति डराउनु पर्देन् । हस्तमैथुनका लागि पैसा पर्देन ।

 

४.हस्तमैथुन प्राकृतिक प्रक्रिया हो-
हस्तमैथुन सामान्य र प्राकृतिक यौन क्रियाकलाप हो । यसका बारेमा रहेका नकारात्मक धारणाहरु भ्रम मात्रै हुन । हस्तमैथुनबाट निसन्तान हुने, कमजोर हुने र यौन उत्तेजना घट्ने कुरा भ्रम सिवाय केही होइनन्

 

५. हस्तमैथुनले सेक्सलाई सहयोग गर्दछ-

हस्तमैथुन आफैमा रोमाञ्चकारी अनुभव हो । यसले मानिसलाई सेक्सका बारेमा सिकाउँछ । हस्तमैथुनबाट तपाईले आफ्नो शरिरलाई चिन्न सक्नुहुन्छ भने सेक्सको क्षमता देखि तपाईलाई मन पर्ने यौन संवेदनाको आँकलन गर्न सक्नु हुन्छ ।

विशेष