वर्ल्ड प्रेस फोटो अवार्ड जित्न सफल विश्वका उत्कृष्ट फोटोहरु
वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। अहिलेसम्म कुनै पनि नेपालीले जित्न नसकेको यो अवार्ड शुक्रबार घोषणा गरिएको हो।
भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोबिरूद्ध भएको हिंशात्कम संघर्षको क्रममा शरीरमा आगो लागेका युवकको फोटोले यस वर्षको विश्व प्रेस फोटो अफ द इयरको उपाधि जित्यो। यो तस्बिरलाई जुनस वेक्टरले खिचेका हुन्।
हेरौँ विभिन्न विधामा पुरस्कार जित्न सफल केही फोटोहरु।
Contemporary Issues


Environment


General News


Long-Term Projects
Nature


People


Sports


Spot News

फोटो अफ द इयर

सबै तस्बिरः www.worldpressphoto.org
अवार्ड फोटो पत्रकारिता