अपराध सुरक्षा

ब्लेडले घाँटी काटेर हत्या गरेकाे अाराेपमा ५ जना पक्राउ

ब्लेडले घाँटी काटेर हत्या गरेकाे अाराेपमा ५ जना पक्राउ

काठमाडाैं।  नेपाल प्रहरीका एक कर्मचारीलाई ब्लेडले घाँटी काटेर हत्या प्रयास गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

 

पक्राउ पर्नेमा काठमाडौंका २० वर्षीय विक्रम न्यापाने, काठमाडौंकै १७ वर्षीय अनिल खवास, चितवनका १७ वर्षीय राहुल न्यौपाने, चितवन नै घर भएका १७ वर्षीय नविन न्यौपाने र धादिङ घर भएकी जेबिका अधिकारी छन्।

 

नेपाल पुलिस एकेडेमीमा कार्यरत ३० वर्षीय कार्यालय सहयोगी सञ्जिब गौतमलाई नयाँबजारमा घाँटीमा ब्लेडले काटेका हुन् ।

 

आपसी विवादमा उनीहरुले गौतमलाई घाँटीमा ब्लेडले काटेको प्रहरीले जानकारी दिएको छ । 

हत्या नेपाल प्रहरी सञ्जिब गौतम

विशेष