अचम्म लाग्दा हाँसो रोक्न नसकिने तस्विरहरु ! (फोटोफिचर)

बेला–बेला सामाजिक सञ्जालमा केही यस्ता तस्विर भाइरल हुन्छन्, जसलाई देखेर हाँसो रोक्न कठिन हुन्छ । यस्तै केही तस्विर हामीले कलेक्शन गरेर देखाउँदैछाैं । जुन देखेर तपाईलाई पनि हाँसो रोक्न गाह्रो हुनेछ । यी तस्विर समाजिक संञ्जालमा निकै भाइरल भएका थिए ।