सुन प्रकरणका नाइके गाेरे पक्राउ

काठमाडाैं । सुन प्रकरणका मुख्य नाइके अभियुक्त चुडामणि उप्रेती गाेरेलार्इ प्रहरीले पक्राउ गरेकाे छ । सुन काण्डकै अर्का मतियार सनम श्रेषठलार्इ हत्या गरेकाे पनि अभियाेग गाेरेमाथि छ ।
सुन प्रकरणका ३३ अभियुक्त पक्राउ पर्दा समेत गाेे फरार नै थिए । प्रहरीले उनलार्इ भारतकाे नयाँ दिल्लीबाट पक्राउ गरेकाे बताएकाे छ ।
सुन प्रकरण छानवीन समितिले यस विषयमा जानकारी गराउन १२ बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएकाे छ ।
सुन प्रकरण पक्राउ गाेरे