एकैपटक चार सय इन्स्पेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४ सय जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक ४ सय जना इन्स्पेक्टरको सरूवा गरेको हो ।
यसअघि लामो समयदेखि तल्लो तहका कर्मचारीको सरुवा रोकिएको थियो । अनिवार्य अवकाश, बढुवा लगायत कारणले रिक्त रहेका दरबन्दीसहित देशभरका विभिन्न युनिटहरुमा प्रहरी निरीक्षकहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हेर्नुस् यस्ताे छ इन्स्पेक्टरको सरुवा सूचीः