अपराध सुरक्षा

७९ एसपीको सरुवा, २६ जिल्लाका नेतृत्व फेरिए

७९ एसपीको सरुवा, २६ जिल्लाका नेतृत्व फेरिए

काठमाडौ‌ं । प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार एकै पटक ७९ एसपीको सरुवा गरेको छ। याेसँगै २६ वटा जिल्लाका प्रहरी प्रमुखहरु परिवर्तन भएका छन्।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा रहेका दानबहादुर कार्की प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षको सचिवालयमा सरुवा भएका छन् । पर्साका प्रहरी प्रमुख डा. गणेश रेग्मी महानगरीय प्रहरी पहरा गण सामाखुशी सरुवा भएका छन् ।


सर्लाही, पर्सा, धनकुटा, काभ्रे ,सिराहा, बारा, रौतहट, सुर्खेत ,नवलपरासी, धनुषा ,सर्लाही ,डोटी ,कपिलबस्तु ,नुवाकोट ,इलाम, सुनसरी ,मकवानपुर ,गोरखा ,धादिङ, चितवन ,सिन्धुली ,बाग्लुङ ,भक्तपुर, तनहुँ ,कास्की र कैलालीका प्रहरी प्रमुखको सरुवा भएको हो।

 

यहाँ  क्लिक हेर्नुस् सरुवाको सूची हेर्न

कुन जिल्लाकाे काे बने  प्रहरी प्रमुख

नेपाल प्रहरी

विशेष