अपराध सुरक्षा

यसरी ‘जोगाइएका’ थिए एसएसपी खत्री

यसरी ‘जोगाइएका’ थिए एसएसपी खत्री

काठमाडौं । २०७३ पुसको साढे ३३ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले एसएसपी श्याम खत्रीलाई ‘कसुरमा संलग्न रहेको नदेखिएको’ भन्दै सामान्य तारेखमा छाड्ने आदेश दिएको पाइएको छ । 

 

आजको कान्तिपुर दैनिक लेख्छ–उच्च अदालतले खत्रीसहित पुर्पक्ष थुनामा रहेका श्यामकृष्ण श्रेष्ठलाई दुई लाख धरौटीमा छाडेको थियो । 
त्यतिबेला एसएसपी खत्री डिआईजी बढुवाको मुखमा थिए । 

 

उच्च अदालतले खत्रीलाई छाड्नुमा ‘अर्का प्रतिवादीले पोल खोल्ने गरी बयान गर्न नसकेको’ भन्ने आधार देखाएको छ । आजको कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएको छ ।  

श्याम खत्री ३३ किलो सुन तस्करी प्रकरण

विशेष