अर्थ

आज सुनचाँदीको मूल्य कति ? हेर्नुस्

आज सुनचाँदीको मूल्य कति ? हेर्नुस्

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य यथावत नै रहेको छ । आइतबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन त्यहिँ मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, चाँदी सोमबार प्रतितोला मूल्य ७२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि त्यहि मूल्यमा चाँदी कारोबार भएको थियो । 

सुनचाँदी मूल्य

विशेष