बैंकिङ

देशलाइ भारत नै बनाउन खाेजेकाे हाे कि के हाे ? राष्ट्र बैकले पनि गरिदियाे यस्ताे निर्णय

देशलाइ भारत नै बनाउन खाेजेकाे हाे कि के हाे ? राष्ट्र बैकले पनि गरिदियाे यस्ताे निर्णय

काठमाडौं - नेपाल राष्ट्र बैकले वाणिज्य बैंकहरुलाई भारतीय रुपैयाँमा कर्जा लिनसक्ने व्यवस्था गरेको छ । 

 

बैंकहरुलाई स्रोतको अभाव भएपछि भारतीय रुपैयाँमा पनि कर्जा लिन सकिने व्यवस्था गरिएको हो । 

 

केन्द्रीय बैकले यसअघि डलरमा कर्जा लिन सकिने व्यवस्था गरिसकेको थियो ।  

 

भारतीय रुपैयाँमा सहज हुने तथा हेजिङ कस्ट नपर्ने भएकाले बैंकहरुको अनुरोधपछि चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत भारुमा कर्जा लिन आवश्यक व्यवस्था गरिने उल्लेख गरिएको थियो । 

कारोबार दैनिकबाट 

विशेष