अर्थ

अमेरिकी डलरको मूल्य बढ्यो, कुन देशको कति? (सूचीसहित)

अमेरिकी डलरको मूल्य बढ्यो, कुन देशको कति? (सूचीसहित)

काठमाडौंः नेपाली बजारमा साताको तेस्रो दिन आज कुवेती दिनारसहित प्राय सबै देशको भाउ उकालो लागेको छ । केही देशको मात्र सामान्य ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १३ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ३५ पैसा र बिक्रिदर १४८ रुपैयाँ १३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंक अमेरिकी डलर

विशेष