अर्थ

कस्तो छ आज बिदेशी मुद्राको विनिमयदर?

कस्तो छ आज बिदेशी मुद्राको विनिमयदर?

 काठमाडौंः नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ८० पैसा र बिक्रीदर १२६ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३४ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंक अमेरिकी डलर मुद्रा विनियमदर

विशेष