यो दशैमा पिङ्ग नखेले कैले खेल्ने ?
यो बर्षको दशैको रौँनक,चहलपहल सुरु भइसकेको छ । दशै मनाउन राजधानीबाट दिनहुँजसो बाहिरीने मानीसको संख्या पनि उतिकै बढेको छ ।
यो समयमा विद्यालय, कलेज तथा कार्यलय समेत लामो समयका लागि बन्द हुने गर्छ ।आफ्नतहरु संगको भेटघाट, साथि भाइसंगको रमैलोले पनि दशै विषेश चार्डको रुपमा हेरिन्छ ।
यसै अवसरमा काठमाडौँको गुजेश्वरी स्थिीत बागमती किनारमा पिङ्ग खेल्नेको भिड देख्न सकिन्छ । राजधानीमा दशैको समयमा मात्र एताकता देखिने पिङ्ग खुल्ला स्थानको अभावमा बिस्तारै विस्तापित हुँदै छ ।
पिङ्ग