अर्थ

मंसिर नजिकिएसँगै आकाशियो सुनको मूल्य

मंसिर नजिकिएसँगै आकाशियो सुनको मूल्य

काठमाडौंः साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेकोे छ ।  

आइतबार ७१ हजार रुपैयाँ पुगेको सुन आज प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार ७० हजार ७ सय रुपैयाँमा पुगेको तेजावी सुनको मूल्य सोमबार बढेर ७० हजार ९ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाऊ ५ रुपैयाँले बढेर आज प्रतितोला ८ सय ४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

सुन सुनचाँदी व्यवसायी महासंघ

विशेष