अर्थ

कतिमा कारोबार हुँदैछ आज सुनचाँदी?

कतिमा कारोबार हुँदैछ आज सुनचाँदी?

काठमाडौंः मंगलबार  नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

सोमबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि त्यहीँ मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार ७० हजार ९ सय रुपैयाँ पुगेको तेजावी सुन आज पनि त्यहीँ मूल्यमा कारोबार भइरहेको छ ।

चाँदीको भाऊ पनि आज प्रतितोला ८ सय ४५ रुपैयाँ रहेको छ । सोमबार पनि चाँदी प्रतितोला त्यहीँ मूल्यमा कारोबार भएकाे थियाे ।

सुन सुनचाँदी सुनचाँदी व्यवसायी महासंघ

विशेष