फोटो

तस्बिरमा यति बोल्ड देखिए अनुष्का र कट्रिना, हेर्नुहोस (फोटोफिचर)

तस्बिरमा यति बोल्ड देखिए अनुष्का र कट्रिना, हेर्नुहोस (फोटोफिचर)

एजेन्सी।  कट्रिना कैफ र अनुष्का शर्मा बलिउड उद्योगका सफल अभिनेत्रीको क्याटागोरीमा पर्ने नाम हो।  यी दुईले हालै मात्र छुट्टाछुट्टै रुपमा फोटोसुट गराएका छन जसमा यी दूईको बोल्डनेसको सजिलै अन्दाजा लगाऊन सकिन्छ। 

अनुष्का र कट्रिनाले भोग इन्डिया म्यजगिनका लागि फोटोसुट गराएका हुन्।  

अनुष्काको फोटोमा डार्क शेड्स र टिंट इफेक्टको प्रयोग गरिएको छ।  

यस लुकमा पनि अनुष्कालाई पर्फेक्ट फ़ेखिएको छ। 

 

पिङ्क वान शोल्डर ड्रेसले अनुष्कालाई सुट गरेको छ।  

कट्रिनाको फोटोमा पनि अनुष्काको जस्तै इफेक्टको प्रयोग गरिएको छ। 

 यो उनको वाटरड्रपलेट्स स्टाइल हो।  

यस फोटोमा कट्रिनाको कपाल केहि भिजेको जस्तो देखिएको छ।  जसलाई उनको बोल्डनेसलाई झनै बढाएको छ।  

कट्रिनाको हरेक फोटोमा उनलाई बोल्ड र आकर्षक देखिन्छ।  

स्मोकी आइज र हट ड्रेसमा कट्रिनालाई बोल्ड देखिएको छ।   

anushka sharma Katrina Kaif

विशेष