अर्थ

आज कतिमा कारोवार हुदैछ सुनचाँदी ? हेर्नुहोस

आज कतिमा कारोवार हुदैछ सुनचाँदी ? हेर्नुहोस

काठमाडौं।  दुईदिन देखि स्थिर रहेको सुनको मुल्य बुधवार २ सय रुपियाँले बढेको छ।  

मंगलवार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपियाँले बढेर प्रतितोला ७१ हजार ४ सयमा कारोवार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार ७० हजार ९ सय रुपैयाँमा कारोवार भएको तेजावी सुन बुधवार प्रतितोला ७१ हजार १  सयमा कारोबार भइरहेको छ ।

यो संगै चाँदी पनि आज ५ रुपियाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष