अर्थ

फेरि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

फेरि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ ।  

बुधबार ७१ हजार ४ सय रुपैयाँ पुगेको सुन आज ६ सयले बढेर प्रतितोला ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार ७१ हजार १ सयमा रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ७१ हजार ७ सय रुपैयाँ पुगेको छ ।  

आज चाँदी भाऊ पनि बढेको छ । बुधबार ८ सय ५० रुपैयाँ पुगेको चाँदीको भाऊ आज भने प्रतितोला ८ सय ६० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।    

सुनचाँदी नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष