अर्थ

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

काठमाडौंः नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला ७१ हजार ८ सय पुगेको सुनको मूल्य आज पनि त्यति नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज पनि त्यति नै निर्धारण गरिएको छ । 

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।    

सुन सुनचाँदी व्यवसायी महासंघ

विशेष