अर्थ

आजको विनिमय दरः कुन देशको कति?

आजको विनिमय दरः कुन देशको कति?

काठमाडौंः नेपाली बजारमा बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ५ पैसा र बिक्रिदर १४८ रुपैयाँ ८३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ । 

अमेरिकी डलर विनिमयदर

विशेष