अर्थ

आज कतिमा कारोबार हुदैछ सुनचाँदी ? हेर्नुहोस

आज कतिमा कारोबार हुदैछ सुनचाँदी ? हेर्नुहोस

काठमाडौंः  नेपाली बजारमा बिहीबार सुनको मूल्य सय रुपियाँले घटेको छ ।  

बुधवार ७२ हजार १ सयमा कारोबार भएको सुन आज घटेर प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधवार ७१ हजार ८ रुपैयाँ रहेको तेजावी सुन बिहीबार भने प्रतितोला ७१ हजार ७ सय रुपैयाँ पुगेको छ ।   

आज चाँदीको मूल्य पनि घटेको छ ।  बुधवार ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।      

सुनचाँदी नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष