अर्थ

आजको विनिमय दरः कुन देशको कति ?

आजको विनिमय दरः कुन देशको कति ?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५२  पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० पैसा थियो । 

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७० पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा रहेको थियो । 

आज शुक्रवार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको थियो ।

विनिमयदर

विशेष