अर्थ

आज यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर

आज यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा थियो । 

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ३९ पैसा र बिक्रिदर १४८ रुपैयाँ १७ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको थियो । 

आज शनिवार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा रहेको थियो ।

 

विनिमयदर

विशेष