अर्थ

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर ? हेर्नुहोस

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर ? हेर्नुहोस

काठमाडौँ । नेपाल राष्ट्र बैंकले जारी गरेको विनियमदरका अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा निर्धारण गरेको छ।  

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ १६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८२ पैसा रहेको छ भने । युके पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा रहेको छ ।

आज साउदी रियल १ को खरिददर ३० रुपियाँ ५२ पैसा र बिक्रीदर ३० रुपियाँ ६८ पैसा रहेको छ ।  यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा रहेको छ।  

त्यसो त युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ । भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ।  

विस्तृतमा तल हेर्नुहोस 

विशेष