अर्थ

अमेरिकी डलरको भाऊ बढ्यो, अन्य देशको कस्तो? (सूचीसहित)

अमेरिकी डलरको भाऊ बढ्यो, अन्य देशको कस्तो? (सूचीसहित)

काठमाडौंः नेपाली बजारमा आज अमेरिकी डलरसहित केही देशको भाऊ बढेको छ । कुवेती दिनारसहित केही देशको भाऊ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ७ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रिदर १४८ रुपैयाँ २० पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ । 

अमेरिकी डलर

विशेष