अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो (सुचिसहित)
काठमाडौँ । नेपाली बजारमा आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६रुपैयाँ ७१ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४८ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा रहेको छ । भने बिक्रीदर ३१ रुपियाँ ५० पैसा रहेको छ।
विस्तृतमा तालिकामा हेर्नुहोस
Exchange Rate